तपाईं अहिले Province 3 सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

विश्व पर्यटन दिवसको अवसरमा चितवनमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको सारसफाई, जिल्लामा पर्यटक भित्राउन तयार छौँ
विश्व पर्यटन दिवसको अवसरमा चितवन होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अगाडि सारसफाई कार्यक्रम गरेको छ ।सफा सडक सफा शहर भएमा पर्यटक भित्राउन सहज ...बाँकी
तामाङ सम्पदा मार्ग लिङलिङ खाेलामा नयाँ झाेलुङ्गे पुल निर्माण सम्पन्न।
कृष्ण तामाङ, रसुवा। तामाङ सम्पदा मार्ग लिङलिङ र थुमनकाे खाेला माथि नयाँ पुल निर्माण सम्पन्न भएको छ। २०७२ सालकाे भुकम्पमा पुरानाे झाेलुङ्गे पुलमा क्षति भएकाे थियाे। पुलमा क्षति पश्चात ...बाँकी
ट्रेकिङ गाईड एसोसियसन अफ नेपालद्वारा पर्यटनमन्त्रीलाई ५ बुदेज्ञापन पत्र
ट्रेकिङ गाईड एसोसियसन अफ नेपालद्वारा पर्यटनमन्त्रीलाई सामाजिक सुरक्षा माग्दै ५ बुदेज्ञापन पत्र बुझाईएको छ ।देशलाई विश्वभरि चिनाउने ट्रेकिङ गाईडलाई राज्यले बेवास्ता गरेको भन्दै ...बाँकी

गोसाईकुण्ड मेलामा नेपाली झण्डा (६ फोटोमा हेर्नुहोस्)
हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने गोसाईकुण्ड मेलामा यस वर्ष नेपाली झण्डा फहराईएको छ । रसुवा जिल्लाको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र गोसाईकुण्ड समुद्रि सतहबाट ४३८० मिटर उचाईमा ...बाँकी

गोसाई कुण्ड मेलाको तयारी पूरा
कृष्ण तामाङ, रसुवा [caption id="attachment_2651" align="aligncenter" width="669"] गाेसाइ कुण्ड, रसुवा[/caption] प्रमुख धार्मिक पर्यटकिय क्षेत्र गोसाई कुण्ड मेला काे तयारी पूरा भएकाे छ । रसुवा जिल्लाको प्रमुख धार्मिक पर्यटकिय ...बाँकी

यस्तो बन्यो नेपाल भ्रमण वर्ष प्रदेश तिनको प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
सरकारले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सातवटै प्रदेशमा ‘नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति गठन गरिसकेको छ । माननीय मुख्य मन्त्री संरक्षक,माननीय उद्योग, ...बाँकी