आज    |   

तपाईं अहिले Province 2 सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

लगानीको वातावरण बनाउनुहोस् पर्यटनमा लगानी गर्न व्यवसायी तयार छौ-मोहन शर्मा

होटल तथा पर्यटन व्यवासयी संघ बाराले आयोजना गरेको पर्यटन विकास सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले लगानीको वातावरण बनाए ...बाँकी

“पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु बनाएर पर्यटन प्रवद्र्धन गर्नुपर्छ”

प्रदिप गौतम प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु बनाएर पर्यटन प्रवद्र्धन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । होटल तथा ...बाँकी

प्रदेश दुईका १० उत्कृष्ट पर्यटकीय गन्तव्य

टंक रेग्मी जनकपुर धाम प्राकृतिक स्रोतसाधनले भरिपूर्ण, संस्कृतिको धनी र धार्मिक पर्यटकीय क्षेत्रको सम्भावना बोकेको जनकपुर आन्तरिक तथा वाह्य पर्यटकको रोजाइको केन्द्र बनेको छ । राजर्षि ...बाँकी

विश्व सम्पदा सूचीमा जनकपुरको जानकी मन्दिरलाई राख्ने तयारी

प्रदेश नम्बर दुई को प्रमुख धार्मिक पर्यटकीय स्थल जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी भएको छ । धनुषा जिल्लाको जनकपुरमा रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने की ...बाँकी

सीसी क्यामेराबाट वन्यजन्तुको सुरक्षामा सेना खटिने

पर्सा राष्टिय निकुञ्जमा तीव्र गतिको सवारी साधनकधा कारण दुर्लभ वन्यजन्तुको मृत्यु हुने क्रम बढेपछि सीसी क्यामेरामार्फत निगरानी गरिने भएको छ । निकुञ्जअन्तर्गत पर्ने पूर्वपञ्चिम ...बाँकी

पर्यटनको सम्भावना बोकेको प्रदेश दुई

परिचय दुई नम्बर प्रदेश यतिबेला निकै चर्चामा छ । राजनीतिक अस्थिरताका कारण दुई नम्बर प्रदेशका जनता बढी प्रताडित छन् । यही राजनीतिक अस्थिरताले आर्थिक समृद्धि हासिल गर्न नसकेको ठहर गर्दै ...बाँकी

धार्मिक पर्यटनको केन्द्र : जनकपुर

प्राकृतिक स्रोतसाधनले भरिपूर्ण, संस्कृतिको धनी र धार्मिक पर्यटकीय क्षेत्रको प्रशस्त सम्भावना बोकेको जनकपुर आन्तरिक तथा वाह्य पर्यटकको रोजाइको केन्द्र बनेको छ । भौतिक पूर्वाधारका ...बाँकी

ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको पर्यटकीय गन्तव्य : प्रदेश नम्बर दुई

परिचय दुई नम्बर प्रदेश यतिबेला निकै चर्चामा छ । राजनीतिक अस्थिरताका कारण दुई नम्बर प्रदेशका जनता बढी प्रताडित छन् । यही राजनीतिक अस्थिरताले आर्थिक समृद्धि हासिल गर्न नसकेको ठहर गर्दै ...बाँकी

अहिलेको आवश्यकता ‘ग्रामिण पर्यटन’

बास्तवमा ग्रामिण पर्यटनको भबिस्य अत्यन्त उज्ज्वल रहेको र नेपालको आर्थिक क्षेत्रको प्रमुख आयस्राेत मानिने पर्यटन ब्यबसाय त्यसमा पनि गाउँको बिकासको लागी ग्रामीण पर्यटनको बिकास हुनु ...बाँकी

सुर्खेत जिल्लाका प्रमूख पर्यटकीय स्थलहरु

कर्णाली प्रदेशको मूख्य आर्थिक समृद्धिको आधार भनेको पर्यटन क्षेत्र हो । पछिल्लो समय कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक तथा वाह्य पर्यटको आवागमन वृद्धि हुदै गएको छ । पर्यटक ...बाँकी

© 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
माथी