ताजा समाचार

आज    |   

तपाईं अहिले Gandaki सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

गण्डकी प्रदेश आन्तरिक भ्रमण वर्षको “पर्यटन प्रवर्द्धन अभियान“ काठमाडौँमा समापन

गण्डकी प्रदेश आन्तरिक भ्रमण वर्ष २०१९ र नेपाल भ्रमण वर्ष सन् २०२० लाइ लक्षित गरी गण्डकी प्रदेशमा पर्यटकलाइ घुम्न आउन निम्ता बाड्दै “पर्यटन प्रवर्द्धन अभियानको काठमाडौँमा समापन गरीएको छ ...बाँकी

नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समितिमा कास्की बाट एक दर्जन सदस्य

सरकारले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सातवटै प्रदेशमा ‘नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति गठन गरिसकेको छ । माननीय मुख्य मन्त्री संरक्षक,माननीय उद्योग, ...बाँकी

गण्डकी प्रदेश भ्रमण वर्ष सफल पार्न ७ प्रस्ताव पारित

प्रदेश सरकारले पर्यटनलाई प्रादेशिक अर्थतन्त्रको प्रमुख आधारशिला मानेको छःमुख्य मन्त्री गुरुङ गण्डकी प्रदेशको आन्तरिक पर्यटन बर्ष २०१९ मुल आयोजक समितिको प्रथम बैठक ७ प्रस्ताव पारित ...बाँकी

गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेका १ सय १० वटा पर्यटकीय गन्तव्यहरु

गण्डकी प्रदेश सरकारले अान्तरिक भ्रमणा वर्षलाइ लिक्षत गरि प्रदेशमा रहेका १ सय १० वटा पर्यटकीय गन्तव्यहरु सार्वजनिक गरेको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ...बाँकी

पोखरा घुम्न जादै हुनुहुन्छ यि ठाउँहरु नछुटाउनुहोस्

गण्डकी प्रदेशको पहिलो पर्यटकीय गन्तव्य हो कास्कीको पोखरा । पोखरामा सबैभन्दा धेरै पर्यटक जाने क्षेत्र भएकाले यसलाई पर्यटनको राजधानिको रुपमा लिने गरिन्छ । तपाई पोखरामा घुम्न जादै ...बाँकी

¥याफ्टिङ खेलाडिलाइ पोखराबाट विदाई

अष्ट्रेलियाको क्वीन्स ल्याण्ड टुली नदीमा हुने वल्र्डकप च्याम्पियनसिपमा सहभागी हुन जान लागेकाे नेपाली ¥याफ्टिङ टोलिलाइ शनिबार पोखराबाट बिदाई गरिएको छ । वल्र्डकप च्याम्पियनसिपमा ...बाँकी

गण्डकी प्रदेशका १० उत्कृष्ट पर्यटकीय गन्तव्य

टंक रेग्मी पोखरा [caption id="attachment_1788" align="aligncenter" width="1000"] photo by welcome nepal[/caption] गण्डकी प्रदेशको पहिलो पर्यटकीय गन्तव्य हो कास्कीको पोखरा । पोखरामा सबैभन्दा धेरै पर्यटक जाने क्षेत्र भएकाले यसलाई पर्यटनको ...बाँकी

पर्यटनको राजधानी ‘पोखरा’

गण्डकी प्रदेशको पहिलो पर्यटकीय गन्तव्य हो कास्कीको पोखरा । पोखरामा सबैभन्दा धेरै पर्यटक जाने क्षेत्र भएकाले यसलाई पर्यटनको राजधानीको रुपमा लिने गरिन्छ । तपाई पोखरामा घुम्न जादै ...बाँकी

मनोरम दृश्यावलोकनका लागि ‘सराङकोट’

पर्यटकीय दृष्टिले सराङकोट पयर्टककाे लागि उपयुक्त स्थान हाे । काठमाडौँका लागि नगरकोट महत्वपूर्ण भएजस्तै पोखराका लागि सराङ्कोटको ठूलो महत्व छ । कास्की जिल्लामा पर्ने सराङ्कोट पोखराको ...बाँकी

ग्रामीण पर्यटन तथा होमस्टेका लागि प्रसिद्ध ‘घलेगाउँ ‘

लमजुङ जिल्लास्थित घलेगाउँ ग्रामीण पर्यटन तथा होमस्टेका लागि प्रसिद्ध छ ।घलेगाउँबाट मनास्लु, अन्नपूर्ण, माछापुच्छे् लमजुङ हिमाल शीरको टोपीजस्तैदेखिन्छन् । चियाबगान, भेडीखर्क, ...बाँकी

© 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
माथी