आज    |   

तपाईं अहिले Tourism Sector सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

भ्रमण वर्षमा पर्यटकलाई उपहार : चर्को रोयल्टी

एसके थकाली जोमसोम विदेशी पर्यटकलाई लिइने चर्को पर्यटन रोयल्टीका कारण उपल्लो मुस्ताङमा पर्यटक कम आएको होटल व्यवसायीको गुनासो छ । अध्यागमन विभागले उठाउने शुल्ककै कारण उपल्लो मुस्ताङमा ...बाँकी

प्रदेश एक : पर्यटकीय स्थलको प्रचार गर्न “यात्रापूर्वको” शुभारम्भ

प्रदेश एक सरकारले प्रदेशका जिल्लामा रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसारको लागि यात्रापूर्वको शुभारम्भ गरेको छ ।पर्यटक र अतिथिको सत्कार प्रदेश १ को सस्कार भन्ने मूल नाकाका साथ मुख्य ...बाँकी

कर्णाली प्रदेशको भर्जिन पर्यटकीय स्थल, देख्दै पर्यटक अचम्मित (फोटो फिचर)

 टंक रेग्मी /कालीकाेट [caption id="attachment_3360" align="aligncenter" width="1024"] त्रिवेणी धाम[/caption] कर्णाली प्रदेशको भर्जिन पर्यटकीय स्थल सान्नी त्रिवेणी क्षेत्रलाई प्रमुख पर्यटकीय स्थलको रुपमा चिनाउन सान्नी त्रिवेणी ...बाँकी

९ सय ९९ मा कुपिण्डे दह घुम्ने अवसर

दिपक जैसी/सुर्खेत कणाली प्रदेशको मिनी राराको उपनामले चिनिएको कुपिण्डे दह घुम्न जानेको लागि आकर्षक प्याकेज आएको छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा रहेको नेपाल एयर बिजनेश ट्राभल ...बाँकी

बाँकेको पर्यटन विकासका लागि भारतीय पर्यटक भित्राउन सरोकारवालासंग छलफल

बाँकेकाे पर्यटन विकासका लागि भारतीय पर्यटक भित्राउन नेपाल पर्यटन वोर्डका प्रतिनिधि र बाँकेका सराेकारवालानिकाय बिच  छलफल गरिएकाे छ । नेपाल पर्यटन वोर्ड र बाँँकेका पर्यटन व्यवसायी बिच ...बाँकी

कर्णालीमा पर्यटन प्रर्बधन गर्न अन्तरक्रिया कार्यक्रम

दिपक जैसी/सुर्खेत कर्णाली प्रदेशको पर्यटन प्रर्वद्धन र विकासका लागि आन्तरिक तथा भारतीय पर्यटक भित्राउन नेपाल  पर्यटन वोर्डले योजनाका कार्यक्रम ल्याउनुपर्नेमा सुर्खेतका व्यवसायीहरुले ...बाँकी

काण्डै काण्डमा नेकपाका नेता, पर्यटन राज्य मन्त्रीद्धारा राजीनामा

पर्यटन राज्य मन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता ठगीको आरोपमा मुछिएका छन् । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश ...बाँकी

बर्दियामा पर्यटक भित्राउन पर्यटन वोर्ड र व्यवसायी विच छलफल

टंक रेग्मी बर्दियाको पर्यटन विकासका लागि भारतीय पर्यटक भित्राउन नेपाल पर्यटन वोर्डले योजनाबद्ध रुपमा कार्यक्रम ल्याउनुपर्नेमा बर्दियाका व्यवसायीहरुले जोड दिएका छन् । नेपाल पर्यटन ...बाँकी

कर्णाली पुलमा सेल्फी खिच्ने पर्यटकको भीड

दिपक जैशी बर्दिया भ्रमण वर्ष सफल पार्न कर्णाली पुलमा सेल्फी खिच्ने पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । कर्णालीको पुलमा पुग्नासाथ सबैको हात क्यामारामा र मोवाइलमा हुन्छ । प्रदेश ...बाँकी

सातै प्रदेशमा नेपाल भ्रमण वर्षको तयारी कस्तो ?

नेपाल भ्रमण वर्ष सन् २०२० सुरु हुन करिव साढे दुई महिना मात्र बाँकि छ । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ भ्रमण वर्षको प्रादेशिक समिति बनाई कामलाई तिब्रताका साथ ...बाँकी

© 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
माथी