आज    |   

तपाईं अहिले Sightseeing सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत

कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत । [caption id="attachment_3341" align="aligncenter" width="1024"] कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत । तस्विर टंक ...बाँकी

जनैपूर्णिमा मेलामा पार्वती कुण्डमा एक हजार भन्दा बढि तीर्थयात्रीले मेला भरे

कृष्ण तामाङ  रसुवा, जनैपूर्णिमा मेलामा रसुवाको आमाछोदिङमो गाउ पालिका ३ मा अवस्थित पार्वती कुण्डमा एक हजार भन्दा बढी तीर्थयात्रीले मेला भरेका छन। स्थानीय युवा पर्यटन ब्यबसाय हिमालयन ...बाँकी

पार्वतीकुण्डमा पनि जनैपूर्णिमा मेला लाग्ने

कृष्ण तामाङ, रसुवा। हरेक वर्ष रसुवाको आमाछोदिङमो गाउपालिकाको पार्वती कुण्डमा पनि जनैपूर्णिमाका दिन मेला लाग्ने गर्दछ। रसुवा जिल्ला पर्यटकिय हिसाबले अत्यन्तै धनि जिल्ला मानिन्छ। यो ...बाँकी

डोल्पा पर्यटन विकासका आधारशिला-जगबहादुर बुढा

जगबहादुर बुढा,डाेल्पा [caption id="attachment_2109" align="alignleft" width="317"] जगबहादुर बुढा अध्यक्ष- कर्णाली पर्यटन उद्दमी समाज[/caption] नेपालको सबै भन्दा ठुलो जिल्ला डोल्पा प्राकृतिक, धार्मिक र साँस्कृतिक हिसाबले एकदमै ...बाँकी

किन जाने सौराहा ?

आन्तरिक तथा वाह्य पर्यटकको तेस्रो गन्तव्य हो चितावनको सौराहा । प्रदेश नम्बर तीनको एक उत्कृष्ट्र गन्तव्यको रुपमा रहेको सौराहा विशेष रुपमा जंगल सफारीका लागि परिचित छ । यहाँ विश्वमै दुर्लभ ...बाँकी

घुम्नै पर्ने प्रदेश तिनका १० उत्कृष्ट पर्यटकीय गन्तव्य

प्रदेश तिनमा तपाइ घुम्न जादै हुनुहुन्छ भने एक पटक बुझेर मात्र जानुहाेस ताकि तपाइकाे यात्रा तथा घुमाइ सार्थक हुन्छ । काठमाडौँ पर्यटकको पहिलो गन्तव्य काठमाडौँलाई खुल्ला सङ्ग्रहालयको ...बाँकी

पर्यटकीय स्थल सौराहा : नेपाल भ्रमण वर्ष सन् २०२० मा पर्यटक आकर्षित गर्न नयाँ अभियान

अनुज न्यौपाने, सौराहा चितवन रत्ननगरको राप्ती किनारमा रहेको पर्यटकीयस्थल सौराहा । यहाँ सूर्यास्त दृश्यावलोकन र वन्यजन्तु अवलोकनका लागि पर्यटकको भीड लाग्ने गर्दछ । चितवनको सौराहा, ...बाँकी

पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’

प्रदेश नम्बर एकको सुनसरी र धनकुटा जिल्लामा सिमानामा अवस्थित भेडेटार उत्कृष्ट पर्यटन गन्तव्यका रुपमा स्थापित छ । यदि पूर्व तिर घुम्न जादै हुनुहुन्छ भने यस ठाउँमा अवश्य पुग्नुहोस ...बाँकी

अनवरत बलिरहेको छ दैलेखको ज्वाला

कर्णाली प्रदेशको घुम्नै पर्ने पर्यटकीय स्थल हो दैलेखको पंञ्चकोशी क्षेत्र मध्येको ज्वाला । दैलेखमा पर्यटकीय स्थलहरु धेरै नै छन् तर पर्यटकको लागि प्रमूख गन्तव्य अनवरत रुपले बलिरहेको ...बाँकी

सेतो हिउँ ओढेर निलो गगन छुन लालायित ‘अपी हिमाल’

[caption id="attachment_1818" align="aligncenter" width="800"] दार्चुलाको अपी हिमाल - फाेटाे गुगल[/caption] दार्चुलको अपी हिमाल सुदुर पश्चिम प्रदेशको एक पर्यटकीय गन्तव्य हो । समुन्द्र सहतबाट ७ हजार १ सय ३२ मिटर उचाइमा रहेको अपी हिमाल ...बाँकी

© 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
माथी