ताजा समाचार

आज    |   

तपाईं अहिले Personality सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

गोसाईकुण्ड कसरी पुग्ने  ?

के वि मसास [caption id="attachment_2651" align="aligncenter" width="669"] गाेसाइ कुण्ड, रसुवा[/caption] प्रदेश नम्वर ३ को रसुवा धेरै हिम कुण्ड भएको जिल्ला हो । रसुवामा १०८ हिम कुण्डहरु छन । हिम कुण्डहरु मध्य गोसाईकुण्ड तीर्थाटन ...बाँकी

पर्यटन प्रवर्धनमा होटल व्यवसायीको भूमिका

 दिपक जैसी  नेपालको अर्थतन्त्र निर्माणका आधारहरु धेरै भए पनि मुलत जलस्रोत कृर्षि र पर्यटन मुख्य नै हो, जसमा स्वाधिन अर्थतन्त्रमा प्रत्यश्र स्थान होटल ब्याबसायको नै हुन्छ । राष्ट्रको ...बाँकी

नेपाली युवा र पर्यटन

दिपक जैसी सकारात्मक साेंच भनेको यस्तो कुरा हो जसले मानव जिवनमा रहीआएका सम्पूर्ण पक्ष संम्वेगात्मक सामाजिक, नैतिक, भौतिक,आर्थिकका साथै मानव जिवनमा आईपर्ने सबै कुराहरुलाई भावनात्मक रुपले ...बाँकी

डोल्पा पर्यटन विकासका आधारशिला-जगबहादुर बुढा

जगबहादुर बुढा,डाेल्पा [caption id="attachment_2109" align="alignleft" width="317"] जगबहादुर बुढा अध्यक्ष- कर्णाली पर्यटन उद्दमी समाज[/caption] नेपालको सबै भन्दा ठुलो जिल्ला डोल्पा प्राकृतिक, धार्मिक र साँस्कृतिक हिसाबले एकदमै ...बाँकी

आवश्यक छैन नेपालमा सेक्स पर्यटन

टंक रेग्मी पछिल्लो समय नेपालमा विदेशी पर्यटकको आगमन दिन प्रतिदिन बढ्दै गईरहेको छ । अझ नेपालमा घुम्न आउने पर्यटकहरु अधिकाशं गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गर्दछन् । पोखरामा आउने ...बाँकी

निजि क्षेत्रसंगको सहकार्य बिना पर्यटन प्रवद्र्धन असम्भव

दिपक जैसी नेपालको परिपेक्षमा आर्थिक सम्वृद्धिको मुख्या रुपमा पर्यटन व्यवसायलाई नै लिईन्छ, फलस्वरुप पर्यटकहरु भित्राउदा कला संस्कृतिको संरक्षण र सम्बद्र्धन भई विकासको प्रचुर सम्भावना ...बाँकी

पर्यटन प्रवधनमा युवाको भूमिका

दिपक जैसी भनिन्छ परिवर्तनको माध्यम भनेको नै युवा हुन्, जहा युवा सक्रिय परिवर्तन काधमा जिम्मेवारी मस्तिष्कमा इमान्दारी, हृदयमा वफादारी र हातमा सीप भई र स्वरोजगारी मूखी भई देशमा नै पौरख ...बाँकी

व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल

रण बहादुर ऐरी नेपालका तिर्थ स्थल हृदय सजाउ रौला, ग्वालेक, निङ्गला शैनि आशिष लिन जाउ पाताल भिमेश्वर बैतडिमा दुध कुण्ड नुहाउ बासु देव केदार नाथको थान दिपवत्ती जगाउ सुरपाल दोगडा भौनेलीमा ...बाँकी

नेपालको संस्कृति र ग्रामीण पर्यटन

दिपक जैसी वास्तवमा ग्रामीण पर्यटनको बिकास हुनु जरुरी पर्दछ भन्ने सोचका साथ गाउँमा आन्तरिक तथा वाह्पर्यटकहरु भित्राउँदा कला संस्कृतिको संरक्षण र सम्बद्र्धन भई विकासको प्रचुर सम्भावना ...बाँकी

पर्यटनमा समान सहभागिता

लक्की कार्की, थ्री सिस्र्टस एडभेन्चर ट्रेकिङ्घ प्रा. लि सिंगो राष्ट्रको राजनिति परिवेशमा परिवर्तनको खाँका तर्जुमा भर्ई राखेको बेला सम्पुर्ण नेपाली जनता उत्साहित हुनु सभाविक हो । देशको ...बाँकी

© 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
माथी