तपाईं अहिले होटल सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

गण्डकी प्रदेश होमस्टे मूल्याङकन समितिको विज्ञमा रविन्द्रराज पौडेल नियुक्त

उद्योग, पर्यटन, वन तथा वातावरणा मन्त्रालय गण्डकी प्रदेश सरकारले होमस्टे मूल्याङकन समितिको विज्ञमा रविन्द्रराज पौडेल लार्इ नियुक्त गरेकाे छ । मन्त्रालयले गाउँ पर्यटन प्रवद्र्धन मञ्च ...फुर्सदमा

गन्तव्य कालावाङ घरेडी

तिलकप्रसाद पुन ‘पुर्जा’ हेर्दा राम्रो माछापुच्छ्े मादी राम्रो माछा, कान्छा हे कान्छा, कान्छी हे कान्छी, हितको कुरा बोलन, मनको कुरा खोलन, म मादल घनघन घन्काउँला, तिमी जुरेली जस्तै नाचन,  ...फुर्सदमा

थारु संस्कृति झल्कने ‘थारु होमस्टे भादा गाउँ’

अहिले सहरी क्षेत्रमा बस्ने मानिसको जीवन सधैं हतारोमा बित्दछ । जता हे¥यो उतै मान्छे, कोलाहल, गाडिको धुवा, सडकको धुलो र प्र्रदुषणले सबैलाई दिक्क बनाउछ । सहरी क्षेत्रका मानिसहरु समय निकालेर ...फुर्सदमा

अहिलेको आवश्यकता ‘ग्रामिण पर्यटन’

बास्तवमा ग्रामिण पर्यटनको भबिस्य अत्यन्त उज्ज्वल रहेको र नेपालको आर्थिक क्षेत्रको प्रमुख आयस्राेत मानिने पर्यटन ब्यबसाय त्यसमा पनि गाउँको बिकासको लागी ग्रामीण पर्यटनको बिकास हुनु ...फुर्सदमा

सुर्खेत जिल्लाका प्रमूख पर्यटकीय स्थलहरु

कर्णाली प्रदेशको मूख्य आर्थिक समृद्धिको आधार भनेको पर्यटन क्षेत्र हो । पछिल्लो समय कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक तथा वाह्य पर्यटको आवागमन वृद्धि हुदै गएको छ । पर्यटक ...फुर्सदमा

एक सय नयाँ पर्यटकीय गन्तव्यमा माडिको सोमेश्वर गढी

अहिले नेपालको कुनैपनि जिल्लामा घुमघाममा निस्कदा पर्यटनका कुराहरु उठने गर्दछ । पर्यटन क्षेत्रको विकास गर्न सबै स्थानीय तहहरु जुरमुरायको पाइन्छ । तर पनि धेरै ठाउमा पर्यटनको विकास गर्न ...फुर्सदमा

© 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
माथी