ताजा समाचार

आज    |   

तपाईं अहिले Province 7 सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

लकडाउ पछि जाउँ वन्यजन्तुको रोमाञ्चक हेर्न ‘शुक्लाफाँटा’

देशैभरि अहिले कोरोना भाइरसले गर्दा मानिसहरु घरमै बस्नु परेको अवस्था छ । तर कतिपयलाई भने कहाँ जाउँ के गरौँ भन्ने लागिसकेको छ । लकडाउन खुकुलो हुनासाथ कहाँ जाने भन्ने सोचमा हुनुहुन्छ भने ...बाँकी

होटल महासंघ सुदुरपश्चिम प्रदेशको आग्रह, लकडाउन अवधिभरलाई शून्य समय मान्दै छुट दिनुपर्ने

कोभिड १९ महामारीको सबैभन्दा बढि मारमा होटल व्यवसायी परेको हुँदा लकडाउन अवधिभरको समयलाई शून्य समय मान्दै छुट दिन होटल तथा पर्यटन व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेशले सरकारसंग माग गरेको छ ...बाँकी

शैक्षिक पर्यटनका माध्यमबाट सुदुरपश्चिम प्रदेशमा पर्यटक भित्राउन सकिन्छ मुख्य मन्त्री भट्ट

दिपक जैसी /कैलाली सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले शैक्षिक पर्यटनका माध्यमबाट सुदुरपश्चिम प्रदेशमा पर्यटक भित्राउन सकिने बताउनुभएको छ । बिहिबार लम्कीमा लम्की ...बाँकी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या वढ्यो तर हेर्न जाने पर्यटक बढेनन

सुदुर पश्चिम प्रदेशको गहनाको रुपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या बढ्दै गएको छ । सन् २०१९ मा गरीएको ेचरा गणनामा ४५० प्रजातिको सङ्ख्या भेटिएको निकुञ्जका ...बाँकी

काण्डै काण्डमा नेकपाका नेता, पर्यटन राज्य मन्त्रीद्धारा राजीनामा

पर्यटन राज्य मन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता ठगीको आरोपमा मुछिएका छन् । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश ...बाँकी

व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल

रण बहादुर ऐरी नेपालका तिर्थ स्थल हृदय सजाउ रौला, ग्वालेक, निङ्गला शैनि आशिष लिन जाउ पाताल भिमेश्वर बैतडिमा दुध कुण्ड नुहाउ बासु देव केदार नाथको थान दिपवत्ती जगाउ सुरपाल दोगडा भौनेलीमा ...बाँकी

सुदुरपश्चिम प्रदेशका उत्कृष्ट १० पर्यटकीय गन्तव्यहरु

दार्चुलाको अपी हिमाल [caption id="attachment_1818" align="aligncenter" width="800"] दार्चुलाको अपी हिमाल - फाेटाे गुगल[/caption] दार्चुलको अपी हिमाल सुदुर पश्चिम प्रदेशको एक पर्यटकीय गन्तव्य हो । समुन्द्र सहतबाट ७ हजार १ सय ३२ मिटर ...बाँकी

पर्यटन प्रवद्र्धन गर्न चैत्र ६ देखि त्रिवेणी महोत्सव हुने

दिपक जैसी पर्यटन प्रवद्र्धन गर्न चैत्र ६ देखि त्रिवेणी महोत्सव हुने हुनेभएको छ । स्वच्छ ताजा माछा र जलमार्गको सम्भावना, भेरी कर्णाली र सेती चिनाउने हाम्रो चाहना भन्ने मुल नाराका साथ ...बाँकी

गन्तब्य सुदूर पश्चिम प्रदेश

गत वर्ष चार वर्ष पछि सुदूर पश्चिमप्रदेशको तराइका जिल्लाहरु भ्रमण गर्न भनी नवलपसारीको सुनवल, बनकट्टीबाट निस्किएँ । फागनुको दोस्रो साता । कोहल्पुरमा नातेदार बस्नाले मलाई सहज नै भयो । उसो त ...बाँकी

बडिमालिका पर्यटनको लागि : भूस्वर्ग नै हो

नेपालमा हिमालहरु आरोहण गर्न, पदयात्रागर्न, जैविक विविधतामा रमाउन, तीर्थाटन गर्न पर्यटकहरु आउने गर्दछन । तिनै सम्पदाहरुले पर्यटकहरुको मन लोभ्याउने गरेको छ । नेपालका अधिकांश जिल्लाहरु ...बाँकी

© 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
माथी