ताजा समाचार

आज    |   

तपाईं अहिले Province 3 सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

पर्यटन क्षेत्रका लागि बागमती प्रदेशको बजेट, के के परे प्राथमिकतामा ?

बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०७७/७८ का लागि कुल ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्ग्लले प्रदेश सभामा प्रस्तुत ...बाँकी

दामन घटना प्रति होटल संघ वाग्मती प्रदेशद्धारा दुख व्यक्त

माघ ७ गते दामनमा मृत्यु भएका भारतीय पर्यटक प्रति होटल तथा पर्यटन व्यवसायी संघ नेपाल वाग्मती प्रदेशले दुख व्यक्त गरेको छ । संघले प्रेस विज्ञप्ति जारी गदै मकवानपुर जिल्लाको थाहा ...बाँकी

विश्व पर्यटन दिवसको अवसरमा चितवनमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको सारसफाई, जिल्लामा पर्यटक भित्राउन तयार छौँ

विश्व पर्यटन दिवसको अवसरमा चितवन होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अगाडि सारसफाई कार्यक्रम गरेको छ ।सफा सडक सफा शहर भएमा पर्यटक भित्राउन सहज ...बाँकी

तामाङ सम्पदा मार्ग लिङलिङ खाेलामा नयाँ झाेलुङ्गे पुल निर्माण सम्पन्न।

कृष्ण तामाङ, रसुवा। तामाङ सम्पदा मार्ग लिङलिङ र थुमनकाे खाेला माथि नयाँ पुल निर्माण सम्पन्न भएको छ। २०७२ सालकाे भुकम्पमा पुरानाे झाेलुङ्गे पुलमा क्षति भएकाे थियाे। पुलमा क्षति पश्चात ...बाँकी

मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित

मिसेस नेपाल टुरिज्म २०१९ बाट मायाकुञ्जकी प्रिन्सिपल छिरिङ डोल्मा शेर्पा सम्मानित हुनुभएको छ । बुधबार औधोगिक शान्ति नेपाल सस्था स(गौरवले आयोजना गरेको मिसेस नेपाल टुरिज्म २०१९ को सम्मान ...बाँकी

ट्रेकिङ गाईड एसोसियसन अफ नेपालद्वारा पर्यटनमन्त्रीलाई ५ बुदेज्ञापन पत्र

ट्रेकिङ गाईड एसोसियसन अफ नेपालद्वारा पर्यटनमन्त्रीलाई सामाजिक सुरक्षा माग्दै ५ बुदेज्ञापन पत्र बुझाईएको छ ।देशलाई विश्वभरि चिनाउने ट्रेकिङ गाईडलाई राज्यले बेवास्ता गरेको भन्दै ...बाँकी

जनैपूर्णिमा मेलामा पार्वती कुण्डमा एक हजार भन्दा बढि तीर्थयात्रीले मेला भरे

कृष्ण तामाङ  रसुवा, जनैपूर्णिमा मेलामा रसुवाको आमाछोदिङमो गाउ पालिका ३ मा अवस्थित पार्वती कुण्डमा एक हजार भन्दा बढी तीर्थयात्रीले मेला भरेका छन। स्थानीय युवा पर्यटन ब्यबसाय हिमालयन ...बाँकी

गोसाईकुण्ड मेलामा नेपाली झण्डा (६ फोटोमा हेर्नुहोस्)

हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने गोसाईकुण्ड मेलामा यस वर्ष नेपाली झण्डा फहराईएको छ । रसुवा जिल्लाको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र गोसाईकुण्ड समुद्रि सतहबाट ४३८० मिटर उचाईमा ...बाँकी

पार्वतीकुण्डमा पनि जनैपूर्णिमा मेला लाग्ने

कृष्ण तामाङ, रसुवा। हरेक वर्ष रसुवाको आमाछोदिङमो गाउपालिकाको पार्वती कुण्डमा पनि जनैपूर्णिमाका दिन मेला लाग्ने गर्दछ। रसुवा जिल्ला पर्यटकिय हिसाबले अत्यन्तै धनि जिल्ला मानिन्छ। यो ...बाँकी

दुधकुण्ड खोलामा एक पर्यटकको बेपता

कृष्ण तामाङ, रसुवा। गोसाईं कुण्ड गाउपालिका वडा नं २ मा एक जना विदेशी पर्यटक आज विहान १०:४५ बजे बेपता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिनु भएको छ। टिमुरे स्थित घट्टेखोलाको ...बाँकी

© 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
माथी