आज    |   

तपाईं अहिले Gandaki सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

सरकारले सिटी टुर गाईडहरुलाई उपेक्षा गरेको भन्दै एसोशिएसनले बुझायो पयर्टन मन्त्रीलाई ज्ञापनपत्र

पोखरा सिटी टुर गाईड एसोशिएसनले कोभिड १९ का कारण प्रभावित भएका पर्यटक गाईडहरुलाई उपेक्षा गरेको भन्दै पर्यटन मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार पोखरा सिटी टुर गाईड एसोशिएसनले ...बाँकी

गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी

गण्डकी प्रदेश सरकारले प्रदेशलाई पर्यटकीय हव र पोखरालाई पर्यटनको राजधानीको रुपमा विकास गर्ने भएको छ । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत ...बाँकी

नेपाल भ्रमण बर्ष बारे यसरी गरे पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले आलोचना

नेपाल भ्रमण बर्ष २०२० तयारी विना घोषण गरीएको भन्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले आलोचना गरेका छन् । पश्चिमाञ्चल होटल संघ पोखराको ३९ औं साधारण सभाका अवसरमा प्रमुख ...बाँकी

भ्रमण वर्षमा पर्यटकलाई उपहार : चर्को रोयल्टी

एसके थकाली जोमसोम विदेशी पर्यटकलाई लिइने चर्को पर्यटन रोयल्टीका कारण उपल्लो मुस्ताङमा पर्यटक कम आएको होटल व्यवसायीको गुनासो छ । अध्यागमन विभागले उठाउने शुल्ककै कारण उपल्लो मुस्ताङमा ...बाँकी

गण्डकी प्रदेश आन्तरिक भ्रमण वर्षको “पर्यटन प्रवर्द्धन अभियान“ काठमाडौँमा समापन

गण्डकी प्रदेश आन्तरिक भ्रमण वर्ष २०१९ र नेपाल भ्रमण वर्ष सन् २०२० लाइ लक्षित गरी गण्डकी प्रदेशमा पर्यटकलाइ घुम्न आउन निम्ता बाड्दै “पर्यटन प्रवर्द्धन अभियानको काठमाडौँमा समापन गरीएको छ ...बाँकी

नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समितिमा कास्की बाट एक दर्जन सदस्य

सरकारले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सातवटै प्रदेशमा ‘नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति गठन गरिसकेको छ । माननीय मुख्य मन्त्री संरक्षक,माननीय उद्योग, ...बाँकी

गण्डकी प्रदेश भ्रमण वर्ष सफल पार्न ७ प्रस्ताव पारित

प्रदेश सरकारले पर्यटनलाई प्रादेशिक अर्थतन्त्रको प्रमुख आधारशिला मानेको छःमुख्य मन्त्री गुरुङ गण्डकी प्रदेशको आन्तरिक पर्यटन बर्ष २०१९ मुल आयोजक समितिको प्रथम बैठक ७ प्रस्ताव पारित ...बाँकी

गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेका १ सय १० वटा पर्यटकीय गन्तव्यहरु

गण्डकी प्रदेश सरकारले अान्तरिक भ्रमणा वर्षलाइ लिक्षत गरि प्रदेशमा रहेका १ सय १० वटा पर्यटकीय गन्तव्यहरु सार्वजनिक गरेको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ...बाँकी

पोखरा घुम्न जादै हुनुहुन्छ यि ठाउँहरु नछुटाउनुहोस्

गण्डकी प्रदेशको पहिलो पर्यटकीय गन्तव्य हो कास्कीको पोखरा । पोखरामा सबैभन्दा धेरै पर्यटक जाने क्षेत्र भएकाले यसलाई पर्यटनको राजधानिको रुपमा लिने गरिन्छ । तपाई पोखरामा घुम्न जादै ...बाँकी

¥याफ्टिङ खेलाडिलाइ पोखराबाट विदाई

अष्ट्रेलियाको क्वीन्स ल्याण्ड टुली नदीमा हुने वल्र्डकप च्याम्पियनसिपमा सहभागी हुन जान लागेकाे नेपाली ¥याफ्टिङ टोलिलाइ शनिबार पोखराबाट बिदाई गरिएको छ । वल्र्डकप च्याम्पियनसिपमा ...बाँकी

© 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
माथी