आज    |   

तपाईं अहिले Tourism Sector सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

पर्यटन क्षेत्रलाई राष्ट्र बैंकको राहात प्याकेज, किस्ता नतिरे पनि नयाँ कर्जा पाउने

नेपाल राष्ट्र बेंकले पर्यटन व्यवसायीहरुको लागि राहात व्याकेज बनाएको छ । पर्यटन व्यवसायीमा कोरोनाको प्रभाव धेरै परेका कारण नेपाल राष्ट्र बेंकले २०७६ पुष मसान्तसम्मको सावाँ र ब्याज ...बाँकी

पर्यटन उद्योगबाट हरेक दिन १० लाखले रोजगारी गुमाउदै

कोरोना भाइरसका कारण विश्वभर पर्यटन उद्योगबाट हरेका दिन १० लाख व्यक्तिले रोजगारी गुमाउने गरेका छन् । विश्व यात्रा र पर्यटन परिषद् (डब्ल्यूटीटीसी) का अनुसार कोरोना भाइरस महामारीका कारण ...बाँकी

खप्तड नपुगे, पश्चिम नेपालको यात्रा अपुरो ?

–के.वि.मसाल फुर्सदको बेला भ्रमणमा निस्कने मानिसहरु अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र रुचाउछन । धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले ग्रामीण वातावरण ...बाँकी

एक पटक जाउँ घुम्न रसुवा

बाग्मती प्रदेशको रसुवा जिल्लामा अवस्थित छ लामटाङ । उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना चोडिएको रसुवा राजधानी काठमाडौँबाट नजिकको हिमाली जिल्ला हो । भौगोलिक बनौट, हावापानी, ...बाँकी

नेपाल भ्रमण वर्ष आन्तरिक भ्रमण वर्षमा रुपान्तरण, देशबाहिर हुने कार्यक्रम तत्काल स्थगित

कोरोना भाईरसका कारण नेपाल भ्रमण वर्ष आन्तरिक वर्षमा रुपान्तरण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष सन् २०२० का लागि देशबाहिर हुने कार्यक्रम तत्कालका ...बाँकी

बन्दिपुर पर्यटन विकास समितिको अध्यक्षमा किशन प्रधान निर्वाचित

बन्दिपुर पर्यटन विकास समितिको अध्यक्षमा किशन प्रधान निर्विरोध निर्वाचित हुनुभएको छ । पाँचौ साधारणसभा तथा महाधिवेशनबाट पर्यटन व्यवसायी किशन प्रधान अध्यक्षमा निर्विरोध निर्वाचित ...बाँकी

कोरोना त्रास, कोरिया, जापानका पर्यटकको बुकिङ पनि रद्द

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण चिनियाँसँगै अन्य मुलुकका पर्यटक आगमनमा पनि असर पर्न थालेको छ। नेपाल आउन चाहेका चिनियाँ पाहुनाको बुकिङ करिब शतप्रतिशत रद्द ...बाँकी

प्रदेश पाँचका होमस्टे कर्मीलाई बिना धितो कृषि बिकास बैंकले सहुलियत कर्जा दिने

कृषि बिकास बैंकले प्रदेश पाँचका होमस्टे कर्मीहरुलाई बिना धितो सहुलियत कर्जा दिने भएको छ । बुधबार कृषि बिकास बैंक बुटवलको तालिम केन्द्र मंगलापुरमा होमस्टे तथा सहुलियतपुर्ण कर्जा लगानी ...बाँकी

शैक्षिक पर्यटनका माध्यमबाट सुदुरपश्चिम प्रदेशमा पर्यटक भित्राउन सकिन्छ मुख्य मन्त्री भट्ट

दिपक जैसी /कैलाली सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले शैक्षिक पर्यटनका माध्यमबाट सुदुरपश्चिम प्रदेशमा पर्यटक भित्राउन सकिने बताउनुभएको छ । बिहिबार लम्कीमा लम्की ...बाँकी

१०० पर्यटकीय गन्तव्यको लागि दोस्रो किस्ताको रकम बाड्दै पर्यटन मन्त्रालय (कुन स्थानीय तहले कति पाउँदै)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारले घोषण गरेको १०० पर्यटकीय स्थलहरुको पूर्वाधार विकास निर्माणका लागि दोस्रो किस्ताको रकम माग गर्न स्थानीय तहहरुलाई पत्रचार गरेको छ ...बाँकी

© 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
माथी