ताजा समाचार

आज    |   

तपाईं अहिले Air सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

नागरिक उड्डयन प्राधिकरणले गर्यो यात्रु चार्टर उडानमा रोक

नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक अन्य उडामा रोक लगाएको छ । प्राधिकरणले एक सुचना जारी गदै एयरलायन्स र ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय चार्टर उडानका ...बाँकी

नेपालमा हवाई उडान जेठ १८ गते सम्म नहुने

सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडानमा लगाउदै आएको प्रतिबन्धलाई बढाएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १८ गते सम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध ...बाँकी

आन्तरिक हवाई सेवा प्रदायकका लागि अन्तर्राष्ट्रिय उडान इजाजत खुला

सरकारले हवाई सेवामा स्तरोन्नति गर्न चाहनेआन्तरिक हवाई सेवा प्रदायकका लागि अन्तर्राष्ट्रिय उडान इजाजतपत्र खुला गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई सेवा ...बाँकी

दुई दिन पछि खुल्ला आकासमा तारा र बुद्ध एयरको जहाज, पर्यटक लिन उड्यो लुक्ला र पोखरा

दुई दिन पछि खुल्ला आकासमा तारा र बुद्ध एयरको जहाज उडेको छ । देशमा कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेपनि लुक्लामा अलपत्र परेका विदेशी पर्यटक लिन तारा र बुद्ध एयरको जहाज उडाईएको हो । ...बाँकी

करार कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय

करारमा नियुक्ति गरिएका कर्मचारीहरुलाई नेपाल वायुसेवा निगमले बेतलबी बिदा दिएको छ । नेपाल वायुसेवा निगमले करारमा रहेका एकतिहाइ कर्मचारीहरुलाई अर्को सूचना जारी नभएसम्मका लागि १० दिन, २ ...बाँकी

यात्रु नपाएपछि हवाई भाडा घट्यो, नेपालगञ्जको हवाई टिकट २६ सय रुपैयाँमा बिक्री

कोराना भाइरसको प्रत्यक्ष प्रभाव हवाई कम्पनीमा परेको छ । यात्रु नपाएपछि आन्तरिक उडान गर्ने हवाई जहाज कम्पनीबीच भाडा घटाएर भए पनि हवाई सेवा सञ्चालन गर्न बाध्य भएका छन् । भाइरसका कारण ...बाँकी

हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण अब अलग–गलग

नेपाल हवाई सेवा प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरण अब अलग अलग भएका छन् । आज बसेको राष्ट्रियसभाको बैठकले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण ...बाँकी

कोरोनाको असरले अन्तर्राष्ट्रिय उडान प्रभावित

कोरोना भाइरसको त्रासका कारण सरकारले पर्यटन भिसामा रोक लगाएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको छ। सरकारले शुक्रबार रातिदेखि लागू हुनेगरी वैशाख १८ सम्मका लागि नेपाल आउने ...बाँकी

२५ प्रतिशत सेयर बिक्री गरी वायुसेवा निगम निजीकरण गर्ने निर्णय

नेपाल वायुसेवा निगमको निजीकरण गर्न २५ प्रतिशत सेयर बिक्री गर्ने निर्णय सञ्चालक समितिले गरेको छ । समितिका अध्यक्ष केदारबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले बिहीबार सेयर बिक्री ...बाँकी

कोरोना भाइरसका कारण विमान कम्पनिहरुलाई ३० अर्ब डलर घाटा

कोरोना भाइरसको कारण विमान सेवा प्रदायक कम्पनीहरुलाई ठूलो घाटा लागेको छ । विश्वका १२० देशका २९० विमान सेवा प्रदायक कम्पनीहरुको समूह ‘आयटा’ ले यस्तो प्रक्षेपण गरेको हो । भाइरसका कारण ...बाँकी

© 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
माथी