आज    |   

हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन



होटल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ । ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ॐ अस्पतालमा निधन भएको हो । शाक्य ताहाचलस्थित अमर होटलका संचालक हुनुहुन्थ्यो ।

Write your Comment


Related News
  • Chitwan National Park
  • ‘जाउँ घुम्न बन्दिपुर’ गरिमा होमस्टेमा ८ सय मै खान बस्ने सुविधा
  • होटल व्यवसायी महासंघ नेपालका पूर्वसदस्य चन्द्र भुषालको कोरोनाका कारण निधन
  • Mumbai: The Gateway of India
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी