आज    |   

अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डद्वारा दीपक राज जोशी सम्मानित



अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डद्वारा नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ दीपक राज जोशी सम्मानित भएका छन् ।

वर्ल्ड टुरिजम नेटवर्कले नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ तथा टुरिजम रिकभरी टास्कफोर्स नेपालका संयोजक दीपक राज जोशीलाई अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डद्वारा सम्मानित गरेको हो ।  ईन्टरनेशनल हल अफ टुरीजम हीरोज को सदस्य पाउने जोशी पहिलो नेपाली बनेका छन् ।

जोशीलाई पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्धनका लागि गरेको उल्लेखनीय भूमिका, निरन्तर कृयाशीलता, सकारात्मक योगदान र कोरना महामारीका कारण शिथील बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि सो अवार्ड प्रदान गरेको हो।

Write your Comment


Related News
  • हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन
  • Chitwan National Park
  • ‘जाउँ घुम्न बन्दिपुर’ गरिमा होमस्टेमा ८ सय मै खान बस्ने सुविधा
  • होटल व्यवसायी महासंघ नेपालका पूर्वसदस्य चन्द्र भुषालको कोरोनाका कारण निधन
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी