आज    |   

चुरे जंगललाई पर्यटकीय जंगल बनाउन लुम्बिनी प्रदेशका पर्यटन मन्त्रीलाई ज्ञापनपत्र



लुम्बिनी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीलाई चुरे-तिनाउ बहुउद्देश्यीय विकास मञ्चले बुटवलको चुरे जंगललाई पर्यटकीय जंगल बनाउन ज्ञापनपत्र बुझाएको छ ।
मञ्चको मंगलबार उप-संयोजक हिराध्वज शाहको नेतृत्वमा गएको टोलिले सिध्दबाबा ,हिलपार्क ,पाखापानी लगाएत क्षेत्रको चुरे पहाडको संभावित जोखिम क्षेत्र लाई स्थाई एवं दीर्घकालीन रुपमा समाधान गदै समग्र रुपन्देहीमा अवस्थित चुरे क्षेत्रको बिकास संगै पर्यटकीय क्षेत्रको पर्वद्वन तथा बिकास गर्न मन्त्री गिरीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा जोखिम क्षेत्रको भू अनुसन्धान गरि स्थाईरुपमा समस्या समाधान गर्न जोडदार माग गरिएको छ । ज्ञापापत्र बुझाउन मञ्चका सचिव गणेश घिमिरे, १ र २ सामुदायिक बन समितिका कार्यवाहक अध्यक्ष हिक बाहादुर दर्लामी, र कोषाध्य जिवलाल पौडेलको उपस्थिति रहेको थियो ।

Write your Comment


Related News
  • हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन
  • Chitwan National Park
  • ‘जाउँ घुम्न बन्दिपुर’ गरिमा होमस्टेमा ८ सय मै खान बस्ने सुविधा
  • होटल व्यवसायी महासंघ नेपालका पूर्वसदस्य चन्द्र भुषालको कोरोनाका कारण निधन
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी