आज    |   

 विदेशी पर्यटकलाई नेपाल आउन खुला



कोभिड १९ का कारण ७ महिना देखि बन्द रहेको विदेशी पर्यटक आगमन कात्तिक १ देखि खुल्ला भएको छ । विश्व व्यायापी रुपमा फैलिएको कोभिड १९ को जोखिमका कारण विदेशी पर्यटक आगमन बन्द गरेको नेपालले कात्तिक १ देखि स्वास्थ्य मापदण्डपालना गरि खुलाएको छ ।
पर्यटकका लागि तत्काल पर्वतारोहण र ट्रेकिङका लागि भिसा खुलाइएको हो । यसका लागि नेपाल आउने पर्यटकले ७ दिन अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्नेछ ।

Write your Comment


Related News
  • हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन
  • Chitwan National Park
  • ‘जाउँ घुम्न बन्दिपुर’ गरिमा होमस्टेमा ८ सय मै खान बस्ने सुविधा
  • होटल व्यवसायी महासंघ नेपालका पूर्वसदस्य चन्द्र भुषालको कोरोनाका कारण निधन
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी