ताजा समाचार

आज    |   

यती एयरलाइन्सले सुरु गर्यो काठमाडौँ सिमरा उडान, भाडादर २ हजार



निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको छ । कम्पनीको २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम यती एयरलाइन्सले बुधबार देखि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो ।

यती एयरलाइन्सले दैनिक दुई उडान काठमाडौँ सिमारा गर्ने छ जसका लागि हाल प्रमोशनल भाडा काठमाडौँ–सिमरा–काठमाडौँको एकतर्फी रु एक हजार ९९९ तोकेको छ ।

एयरलाइन्सले टिकटका लागि सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिने जनाएको छ ।

Write your Comment


Related News
  • विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन
  • दक्षिणपूर्वी एशियामा पर्यटन किन यति ढिला छ ?
  • पर्यटन उद्योगमा कोभिड १९ ले कति क्षति गर्‍यो ?
  • यि १० देशहरुमा क्वारेन्टाइन बिना भ्रमण गर्न सकिन्छ ? (भिडियोमा हेर्नुहोस्)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी