ताजा समाचार

आज    |   

चितवनको न्यू धौलागिरी तन्दुरी तथा फास्टफुटका सञ्चालक कृष्ण रेग्मीको निधन



चितवनको सौराहा चोक(टाडि) मा रहेको न्यू धौलागिरी तन्दुरी तथा फास्टफुटका सञ्चालक कृष्ण बहादुर रेग्मीको निधन भएको छ । सोमबार रात्री पटक पटक अकस्मात भोमिट भए पछि परिवारले अस्पताल लैजादै गर्दा बाटोमा निधन भएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितावनका अध्यक्ष दिपक ढकालले बताउनुभयो ।

अध्यक्ष ढकालले रेग्मीको निधन प्रति गहिरो दुख व्यक्त गदै होटल तथा रेष्टुरेण्ट व्यवसायीले एक निष्ठावान सदस्य गुमाएको बताउनु भएको छ । मृतक रेग्मी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितावनका साधारण सदस्य हुनुहुन्छ । रेग्मीका दुई छोरी र एक छोरा छन् ।

Write your Comment


Related News
  • विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन
  • दक्षिणपूर्वी एशियामा पर्यटन किन यति ढिला छ ?
  • पर्यटन उद्योगमा कोभिड १९ ले कति क्षति गर्‍यो ?
  • यि १० देशहरुमा क्वारेन्टाइन बिना भ्रमण गर्न सकिन्छ ? (भिडियोमा हेर्नुहोस्)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी