ताजा समाचार

आज    |   

नाट्टा प्रदेश नम्बर १ को अध्यक्षमा उदय कुमार श्रेष्ठ चयन, यस्तो बन्यो नयाँ कार्यसमिति



नाट्टा प्रदेश नम्बर १ को अध्यक्षमा उदय कुमार श्रेष्ठ चयन हुनुभएको छ । शनिबार बिर्तामोड स्थित होटल हिकोला हेरीटेजमा भएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को नवौँ अधिवेशनबाट श्रेष्ठ निर्विरोध अध्यक्षमा चयन हुनुभएको हो । श्रेष्ठ झापाको कांकरभिट्टामा पानामा ट्राभल्स एण्ड टुर्सका सञ्चालक हुनुहुन्छ ।

यस्तै अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा पुण्य भट्टराई, उपाध्यक्षमा ऋषि तिमिल्सेना, महासचिवमा नवीन खरेल, सचिवमा सुरेन्द्र पौडेल, कोषाध्यक्षमा संजीत तामाङ चयन हुनुभएको छ ।

सदस्यहरुमा मोहन सिलवाल, जीवन पराजुली, धर्मराज शिवाकोटी र चक्र बहादुर कार्की निर्विरोध चयन हुनुभएको छ।

Write your Comment


Related News
  • विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन
  • दक्षिणपूर्वी एशियामा पर्यटन किन यति ढिला छ ?
  • पर्यटन उद्योगमा कोभिड १९ ले कति क्षति गर्‍यो ?
  • यि १० देशहरुमा क्वारेन्टाइन बिना भ्रमण गर्न सकिन्छ ? (भिडियोमा हेर्नुहोस्)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी