ताजा समाचार

आज    |   

साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध



साउदी अरबले तीन देशका नागरिकलाई आफ्नो देशमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ । कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार भारत, ब्राजिल र अर्जेन्टिनालाई आफ्नो देशमा यात्रा गर्न प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समय साउदी अरबमा कोभिडका संक्रमित बढ्दै गएपछिे बुधबार देखि लागु हुने गरी आफ्नो देशमा पनि यात्रा गर्न नदिने र आफ्ना देशका नागरिकलाई पनि ति देशहरुमा यात्रा गर्न नदिने बताइएको छ । तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाइ भने समावेश गरिएको छैन ।
–एएनआई

Write your Comment


Related News
  • विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन
  • दक्षिणपूर्वी एशियामा पर्यटन किन यति ढिला छ ?
  • पर्यटन उद्योगमा कोभिड १९ ले कति क्षति गर्‍यो ?
  • यि १० देशहरुमा क्वारेन्टाइन बिना भ्रमण गर्न सकिन्छ ? (भिडियोमा हेर्नुहोस्)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी