ताजा समाचार

आज    |   

आन्तरिक हवाइ उडान असोज १ देखि सञ्चालन हुने, भाडा दर पर्यटन मन्त्रालयले निर्धारण गर्ने



सरकारले असोज १ गते देखि आन्तरिक हवाइ उडान सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सिट क्षमताको ५० प्रतिशत यात्रु राख्न पाउने गरी आन्तरिक हवाइ उडान खुल्ला गर्ने निर्णय गरेको बताउनुभयो ।

हवाइ उडान गर्दा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राख्नुपर्ने छ । एकपंक्तिमा रहेको सिटमा एकजनामात्रै यात्रु राख्न पाउने छन् भने माक्स र भाईजर अनिर्वाय प्रयोग गर्नुपर्ने छ।

यो अवधिभरका लागि भाडा दर र अनुगमन संस्कृति, पर्यटन तथा नागिक उड्डयन मन्त्रालयले गर्ने छ ।

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी