ताजा समाचार

आज    |   

असोज १ देखि लामो दुरीका सवारीसाधन सञ्चालन हुने, व्यवसायीले ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने



कोभिड १९ का कारण बन्द भएका लामो दुरीका सवारीसाधन असोज १ गते देखि सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रीपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निश्चित मापदण्ड सहित असोज १ गते देखि लामो दुरीका सवारीसाधन सञ्चालन हुने बताउनुभयो ।

लामो दुरीमा सञ्चलन हुने सवारीसाधनले सिट क्षमताको ५० प्रतिशतमात्रै सिटमा यात्रु राख्नुपर्ने छ । एकपंक्तिमा रहेको सिटमा एकजनामात्रै यात्रु राख्न पाउने र व्यवसायीले ५० प्रतिशतसम्म भाडा बढी लिन पाउनेछन् ।

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी