ताजा समाचार

आज    |   

पर्या पर्यटन विकास मञ्च ठाकुरद्वाराको अध्यक्षमा कृष्ण भट्टराई निर्वाचित



पर्या पर्यटन विकास मञ्च ठाकुरद्वारा बर्दियाको अध्यक्षमा कृष्णप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ ।

कोभिड १९ का बिच शनिबार भएको आठौ बार्षिक साधारण सभा तथा निर्वाचन बाट प्रत्यासी मोहनलाल चौधरीलाई पराजित गर्दै भट्टराई निर्वाचित हुनुभएको हो ।

८ औं बार्षिक साधारण सभा तथा निर्वाचन बाट उपाध्यक्षमा प्रताप कुमार शर्मा, सचिव श्रीधर पोख्रेल, कोषाध्यक्ष सृर्जना पोख्रेल निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरूमा नरेश्वर धमला, किरण कुमार पोख्रेल, राम बहादुर शाही, जीत बहादुर खड्का, रामजन चौधरी, बुद्धि दर्लामी, सीताराम चौधरी निर्वाचित हुनुभएको छ।

अध्यक्षमा निर्वाचित पश्चात भट्टराईले जैविक विवधता संरक्षणका साथै यस क्षेत्रको पर्यटन प्रवर्द्धन तथा व्यवसायीहरूको हकहितका लागि गर्नु भएको सहयोग र सहकार्यको अपेक्षा सहित सम्पूर्णमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्न गर्नुभएको छ ।

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी