ताजा समाचार

आज    |   

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, बिहीबार १ हजार २ सय ४६ संक्रमित



नेपालमा हालसम्म कोरोना संक्रमितको हुनेको संख्या ५० हजार नाघेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले गत २४ घण्टामा १ हजार २ सय ४६ संक्रमित थपिए पछि नेपालमा संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको बताउनुभयो ।

त्यस्तै नेपालमा हालसम्म कोरोना बाट निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ। भने हालसम्म ३१७ जनाको मृत्यु भएको छ । ।

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी