ताजा समाचार

आज    |   

आइशोलेसन र क्वारेन्टीन व्यवस्थापन गर्न होटल महासंघ र चिकित्सक संघ बिच ४ बुँदे सम्झौता, चेकआउट हुनु पूर्व सम्पूर्ण भुक्तानी गर्नुपर्ने



होटल व्यवसायी महासंघ नेपाल र नेपाल चिकित्सक संघ बिच आइशोलेसन र क्वारेन्टीन व्यवस्थापन गर्न ४ बुँदे सम्झौता भएको छ । बिहिबार संयुक्त विज्ञप्ती जारी गदै भाद्र ८ गते बसेको संयुक्त बैठकले निणय गरे बमोजिम चिकित्सकहरुलाई आइशोलेसन र क्वारेन्टीनको लागि होटलहरुको व्यवस्थापन गर्न दुबै पक्ष बिच सहकार्य गरी अगाडि बढ्न सम्झौता गरीएको होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बाग्मती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतिले बताउनुभयो ।

सम्झौता अनुसार अब चिकित्सकहरूलाई आइशोलेसन र क्‍वारेन्टीनमा रखे बापत होटलले पाउने भुक्क्तानी स्वयं चिकित्सक वा निजले कामगर्ने स्वास्थ्य संस्थाले चेकआउट हुनु पूर्व सम्पूर्ण भुक्तानी गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरीएको छ ।

४ बुँदे सम्झौता

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी