ताजा समाचार

आज    |   

नेपाल पर्यटन बोर्डका सिइओले कम्पनी र श्रमीकहरुलाई अपमानजनक अभिव्यक्ति दिएको भन्दै नाट्टाले गर्‍यो भत्सर्ना



नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले गत शुक्रबार साझ बीबीसीमा दिएको अन्तरर्वाताको क्रममा कम्पनी र श्रमीकहरुलाई अपमानजक अभिव्यक्ति दिएको प्रति नाट्टाले खेद प्रर्कट गदै घोर भत्सर्ना गरेको छ ।

यस्तो बोलेका थिए डा. धनञ्जय रेग्मीले

सोमबार महासचिव सुधिर कुमार उपाध्यायद्धारा हस्ताक्षरित एक विज्ञप्ति निकाली नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा ले नेपाल पर्यटन बोर्डका प्रमुखबाट पर्यटन व्यवसायी र त्यसमा संलग्न कम्पनी र श्रमिकहरुलाई अपमानजनक अभिव्यक्ति दिएको प्रति खेद प्रर्कट गदै घोर भत्सर्ना गरेको छ । साथै नाट्टाले भविष्यमा यसरी राष्ट्रय, अन्तराष्ट्रिय मिडिया, सामाजिक सञ्जालमा अपमानजनक अभिव्यक्ति नदिन सुझाव पनि दिएको छ ।

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी