ताजा समाचार

आज    |   

नेपाल पर्यटन बोर्डका सिइओले अभिव्यक्त गरेको शब्द प्रति युनिट्राभ पोखराले गर्यो भत्सर्ना



नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले शुक्रबार साझ बीबीसीमा अभिव्यक्त गरेको शब्द प्रति युनिट्राभ पोखराले भत्सर्ना गरेको छ ।

यस्तो बोलेका थिए डा. धनञ्जय रेग्मीले

सोमबार एक विज्ञप्ति निकाली ट्रेकिङ,ट्राभल्स एयरलाइन्स,पुरातात्वीक,संस्कृति, कार्गो मजदूर युनियन(युनिट्राभ) गण्डकीले झोले कम्पनीबाट काम गर्ने,राज्यलाई कर नतिर्ने तथा सामाजिक सुरक्षा कार्यक्रममा सहभागी नभएका जस्ता शव्दहरु जिम्मेवार संस्थाका कार्यकारी अधिकृत रेग्मीले व्यक्त गरेको प्रति आफूहरुको ध्यानाकर्षण भएको अध्यक्ष विजय केसी बताउनुभयो । युनिट्राभ गण्डबीले केन्द्रिय युनिट्राभले निकालेको विज्ञप्तिमा ऐकेवद्धता जाहेर गर्दैे भत्सर्ना गरेको हो ।

यस्तो छ युनिट्राभ पोखराले निकालेको विज्ञप्ती

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी