आज    |   

नेपाल पर्यटन बोर्डका सिइओको वक्तव्यप्रति पश्चिमाञ्चल टानले गर्यो भत्सर्ना



नेपाल पर्यटन बोर्डका सिइओको वक्तव्यप्रति पश्चिमाञ्चल टानले केन्द्रिय टानको विज्ञप्तिमा ऐकेवद्धता जाहेर गर्दैे भत्सर्ना गरेको छ ।

ट्रेकिङ एजेन्सिज् एसोसियसन नेपाल पश्चिमाञ्चल (टान) ले आईतबार एक विज्ञप्ति निकालि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले शुक्रबार साझ बीबीसीमा पर्यटन मजदुरहरु प्रति लक्षित गर्दै झोलामा कम्पनी बोक्ने, एकाघरका ले कम्पनी चलाएर रोजगारी श्रृजना गर्ने, कर नतिर्ने र राज्यलाई अत्यन्त सानो नगन्य मात्र योगदान दिएको क्षेत्र रहेको भन्ने भन्ने शब्दको घोर भत्सर्ना गरेको हो ।

यतिबेला सिइओको भानाईलाई लिएर सामाजिक सञ्जालमा पर्यटन संघसंस्था, व्यवसायी र मजदुरहरुले व्यापक बिरोध गरेका छन् ।

यस्तो छ पश्चिमाञ्चल टानले निकालेको विज्ञप्ति

Write your Comment


Related News
  • सन् २०२१ आन्तरिक भ्रमण वर्ष -मन्त्री भट्टराई
  • गोरखामा होसानको तदर्थ समिति गठन, संयोजकमा मान बहादुर राना मगर गोरखामा होसानको तदर्थ समिति गठन, संयोजकमा मान बहादुर राना मगर
  • लमजुङमा होसानको तदर्थ समिति गठन, संयोजकमा भिमबहादुर दुरा
  • पोखरा पर्यटन परिषद्को अध्यक्षमा गोपीबहादुर भट्टराई निर्वाचित, यस्तो छ कार्यसमिति
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी