आज    |   

पर्यटन श्रमिकलाइ राहात खोइ ?



विपिनराज सापकोटा

श्रमिक शब्द नै गलत हो भने शब्दकोष बाट नै हटाउनु पर्यो नत्र भने पर्यटन श्रमिक ५ महिना देखि पेटमा पटुका बाधेर कहिले कोराना सकिन्छ र पर्यटकहरु आउँछन र आफ्नो फर्कौला भन्ने आशामा बसेको खै कस्ले बुझे यि श्रमिक को मर्का ? श्रमिकको नेता हु भन्ने हरु कता हुनुहुन्छ ? सधै यसरि नै सधै पर्यटन श्रमिक मात्रै किन मर्कामा पर्छन यो जान्नु जरुरि छ बिभिन्न ब्यबसाहिक सस्थाहरुको नेतृत्व गर्नेहरु नै राजनितिक दल वा कसैको आसिर्बाद ले चुनिने चलन ले नै हो । जब सम्म झोला ब्यबसाहिलाई पाखा राखेर सच्चा ब्यबसाहिले नेतृत्व लिदैन तब सम्म हामि जस्ता पर्यटन श्रमिक यसरि मर्कामा परिरहन्छौ १ कहा गए अहिले ति बिभिन्न निकाय जो पर्यटन श्रमिक लाइ चाहिएको बेलामा प्रयोग गरेर अहिले तेसै ब्यवास्था गर्न मिल्छ ? के अब फेरि पर्यटन श्रमिकको आवस्यकता नै छैन भने भन्दा हुन्छ नत्र यथाशिघ्र पर्यटन श्रमिक लाइ राहत हुने खालको प्याकेज आउन पर्यो अनि ज्याला श्रमिकको सम्मान हुने गरेर आउनु पर्दछ ।

Write your Comment


Related News
  • सन् २०२१ आन्तरिक भ्रमण वर्ष -मन्त्री भट्टराई
  • गोरखामा होसानको तदर्थ समिति गठन, संयोजकमा मान बहादुर राना मगर गोरखामा होसानको तदर्थ समिति गठन, संयोजकमा मान बहादुर राना मगर
  • लमजुङमा होसानको तदर्थ समिति गठन, संयोजकमा भिमबहादुर दुरा
  • पोखरा पर्यटन परिषद्को अध्यक्षमा गोपीबहादुर भट्टराई निर्वाचित, यस्तो छ कार्यसमिति
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी