आज    |   

आन्तरिक उडानका लागि बुद्धले सार्वजनिक गर्यो नयाँ भाडादर



आन्तरिक उडानका लागि बुद्ध एयरले नयाँ भाडादर सार्वजनिक गरेको छ ।
एयरले आन्तरिक उडान गर्ने यात्रुलाई सहजहोस भनि भदौ १ देखि आन्तरिक उडानका लागि नयाँ भाडादर सार्वजनिक गरेको हो ।

यस्तो छ एकतर्फि भाडादर

विराटनगर ३,०००
भैरहवा २७००
नेपालगञ्ज ४२००
पोखरा १९००
भद्रपुर ३४००
जनकपुर २७००
धनगढी ५४००

Write your Comment


Related News
  • हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन
  • Chitwan National Park
  • ‘जाउँ घुम्न बन्दिपुर’ गरिमा होमस्टेमा ८ सय मै खान बस्ने सुविधा
  • होटल व्यवसायी महासंघ नेपालका पूर्वसदस्य चन्द्र भुषालको कोरोनाका कारण निधन
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी