ताजा समाचार

आज    |   

शुक्रबार नेपालमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि



शुक्रबार नेपालमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टिभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले गत २४ घण्टामा कोरोना भाइरस संक्रमित हुनेको संख्या ४ सय ६४ जनामा संक्रमण देखिएको पुष्टि गरे।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको सख्या २२ हजार २ सय १४ पुगेको छ भने कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ ।

हाल सम्म नेपालमा कोरोनाबाट मुत्यु हुनेको संख्या ७१ पुगेको छ ।

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी