ताजा समाचार

आज    |   

कोरोनका कारण पर्यटन उद्योगले गुमायो १५ लाख करोड घाटा



कोरोना संकटका कारण भारतीय पर्यटन उद्योगले १५ लाख करोडको घाटा बेहोरेको छ।

देशको आतिथ्य र पर्यटन उद्योगसँग सम्बन्धित सबै प्रकारका व्यवसायीहरूले कोरोना अवधिमा करिब १५ लाख करोडको घाटा बेहोरे अनुमान भारतीय पर्यटन र आतिथ्य संस्था फेडरेशन अफ एशोसिएसन इन इंडियन टुरिजम एंड हस्पिटालिटी ले जनाएको छ ।

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी