ताजा समाचार

आज    |   

राष्ट्र बैंकको सर्वेक्षण : लकडाउनको अवधिमा सबैभन्दा धेरै कर्मचारी कटौति होटल तथा रेष्टुरेन्टले गरे 



लकडाउनको अवधिमा सबैभन्दा धरै कर्मचारी कटौति होटल तथा रेष्टुरेन्ट क्षेत्रले गरेका छन् ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन मा नेपाल राष्ट्र बैंकले लकडाउनको अवधिमा होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै (४०
प्रतिशत) कर्मचारी÷कामदार कटौती गरेको उल्लेख छ ।

बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुले मुलुकभर झण्डै एक चौथाइ (२२.५ प्रतिशत) कर्मचारी/कामदार कटौती छ । कटौती भएका मध्ये दुई तिहाइभन्दा बढी (७०.६ प्रतिशत) अस्थायी/करारका कामदार रहेकोे छ । होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै (४० प्रतिशत) कर्मचारी/कामदार कटौती गरेको छ जसमा ५८.२ प्रतिशत अस्थायी कामदार रहेका छन् । शिक्षा क्षेत्रमा सबैभन्दा कम (५.६ प्रतिशत) कर्मचारी/कामदार कटौती गरेको छ ।

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी