आज    |   

नेपालमा गत २४ घण्टामा १ सय ४७ जनामा कोरोना पुष्टि



नेपालमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ सय ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणका क्रममा थप १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरे।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको सख्या १८ हजार २ सय ४१ पुगेको छ भने कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ ।

Write your Comment


Related News
  • सन् २०२१ आन्तरिक भ्रमण वर्ष -मन्त्री भट्टराई
  • गोरखामा होसानको तदर्थ समिति गठन, संयोजकमा मान बहादुर राना मगर गोरखामा होसानको तदर्थ समिति गठन, संयोजकमा मान बहादुर राना मगर
  • लमजुङमा होसानको तदर्थ समिति गठन, संयोजकमा भिमबहादुर दुरा
  • पोखरा पर्यटन परिषद्को अध्यक्षमा गोपीबहादुर भट्टराई निर्वाचित, यस्तो छ कार्यसमिति
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी