ताजा समाचार

आज    |   

नेपालमा कोरोना संक्रमितको संख्या घट्दै, शनिबार ५७ जनामा संक्रमण पुष्टि



नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको निमयिमत मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले बताए । निको भएर डिस्चार्जको संख्या १०३ रहेको छ ।

गौतमका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १७ हजार ५ सय २ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६ सय ३७ रहेको छ ।

Write your Comment


Related News
  • के तपाई घुम्न जादै हुनुहुन्छ ? यस्तो छ आजको मौसम ?
  • बाँकेका २१ संघसंस्थाले गरे लकडाउन अवधि भरको भाडा छुट गर्ने घरधनीलाई सम्मान
  • सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह
  • पर्यटन व्यवसायीले मागे विद्युत् महशुलमा ५० प्रतिशत छुट
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी