ताजा समाचार

आज    |   

प्रदेश १ सरकारले खारेज गर्यो मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समिति



प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समिति खारेज गर्ने निर्णय गरेको छ । विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले नयाँ संरचनामा जाने गरी पर्यटन प्रवद्र्धन समिति खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए ।

संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको एक वर्ष पछि प्रदेश सरकारले खारेज गरेको हो ।

Write your Comment


Related News
  • के तपाई घुम्न जादै हुनुहुन्छ ? यस्तो छ आजको मौसम ?
  • बाँकेका २१ संघसंस्थाले गरे लकडाउन अवधि भरको भाडा छुट गर्ने घरधनीलाई सम्मान
  • सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह
  • पर्यटन व्यवसायीले मागे विद्युत् महशुलमा ५० प्रतिशत छुट
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी