ताजा समाचार

आज    |   

नेपालमा कोरोनाबाट २८ जनाको मृत्यु, संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्यो



नेपालमा हाल सम्म  कोरोना भाईरस संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताए । यस्तै नेपालमा  कोरोना संक्रमण बाट २८ जनाको मृत्य भएको छ । भने हाल सम्म २ हजार ८ सय ३४ जना डिस्चार्ज भएका छन् ।

Write your Comment


Related News
  • होटल संघद्वारा गभर्नरको ध्यानाकर्षण, ऋण चुक्ताका लागि ताकेता नगर्न आग्रह
  • ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह
  • होटल व्यवसायीलाई सहुलियत दिन बागमती प्रदेशका १३ जिल्लाले बुझाए सिडियोलाई ज्ञापनपत्र
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी