ताजा समाचार

आज    |   

रारा तालको सुन्दरता (भिडियोमा हेर्नुहोस्)



रारा तालको सुन्दरता जति हेरो उति हेरौँ हेरौँ लाग्ने । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो । समुद्र सतहबाट २९९० मी उचाईमा रहेको यो ताल लाई महेन्द्र दहको नामले चिनिन्छ । १०.८ वर्ग कि. मी। क्षेत्रफलमा फैलिएको यस तालको गहिराई १६७ मी सम्म रहेको छ । रारा ताल भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बर देखि अक्टोबर र अप्रिल देखि मे महिनामा उपयुक्त हुन्छ ।रारा ताल पुग्नको लागि हवाई तथा सडक मार्ग भएर जान सकिन्छ ।

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी