ताजा समाचार

आज    |   

बुधबार नेपालमा हालसम्मकै धेरै संक्रमित, पुग्यो संक्रमितको संख्या ७ हजार १ सय ७७



सरकारले लकडाउन केहि खुकुलो बनाएसंगै नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै नयाँ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। यो संगै देशभर कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । आज ९ जना निको भएर डिस्चार्ज भएका छन् ।

Write your Comment


Related News
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • नेपालमा आईतबार २ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४
  • पर्यटन संघसंस्थाको दम्भ र सरकारको लाचारीपनले पर्यटन मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित
  • नेपालमा आज ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी