ताजा समाचार

आज    |   

पर्यटन क्षेत्रका लागि बागमती प्रदेशको बजेट, के के परे प्राथमिकतामा ?



बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०७७/७८ का लागि कुल ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्ग्लले प्रदेश सभामा प्रस्तुत गर्नु भएको बजेटमा पर्यटन तथा उद्योग क्षेत्रका लागि उद्यमीको हात प्रदेश सरकारको साथ कार्यक्रम ल्याएको छ ।

सरकारले कोभिड १९ का कारण उद्योग तथा पर्यटन क्षेत्रमा परेको प्रतिकुल असरलाई व्यवस्थापन गर्न स्वास्थ्य सुरक्षा सदृढ गरी नीजि क्षेत्रको सहकार्यमा अनुकुल वातावरण तयार गदै अवरुद्ध भएका घरेलु तथा साना उद्योगहरु तत्काल संञ्चालनमा ल्याउन र नवउद्यमीहरुका लागि उद्यम,उद्योग स्थापना तथा सञ्चालनका लागि यस्तो कारर्यक्रम ल्याएको हो ।

पर्यटन क्षेत्र का लागि के के परे प्राथमिकतामा ?

Write your Comment


Related News
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • नेपालमा आईतबार २ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४
  • पर्यटन संघसंस्थाको दम्भ र सरकारको लाचारीपनले पर्यटन मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित
  • नेपालमा आज ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी