ताजा समाचार

आज    |   

प्रदेश २ ले ल्यायो पर्यटनको गुरुयोजना बनाउन १ अर्व १३ करोड बजेट



प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७र७८ का लागि पर्यटन गुरुयोजना निमार्ण गर्न १ अर्व १३ करोड बजेट बिनियोजन गरेको छ । सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आगामी वर्षको बजेट सार्वजनिक गदै पर्यटन पूर्वाधार निर्माणका लागि १ अर्व १३ करोड बजेट बिनियोजन गरेको बताउनुभयो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७७र७८ का लागि ३३ अर्व ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको छ ।

यस्ता छन् सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र

 

Write your Comment


Related News
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • नेपालमा आईतबार २ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४
  • पर्यटन संघसंस्थाको दम्भ र सरकारको लाचारीपनले पर्यटन मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित
  • नेपालमा आज ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी