ताजा समाचार

आज    |   

कर्णाली पर्यटन बोर्ड खारेज हुने



कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गठन गरेको कर्णाली पर्यटन बोर्ड खारेज गर्न कर्णाली प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिले सरकारलाई निर्देशन दिएको छ ।

बुधबार कर्णाली प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिको बैठकले प्रदेश पर्यटन बोर्ड खारेज गर्न सरकारलाई निर्देशन दिएको हो । प्रदेशको पर्यटन बोर्ड कानुनसम्मत नभएको भन्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई बोर्ड गठन आदेश खारेज गर्न निर्देशन दिएको  छ ।

Write your Comment


Related News
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • नेपालमा आईतबार २ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४
  • पर्यटन संघसंस्थाको दम्भ र सरकारको लाचारीपनले पर्यटन मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित
  • नेपालमा आज ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी