ताजा समाचार

आज    |   

नागरिक उड्डयन प्राधिकरणले गर्यो यात्रु चार्टर उडानमा रोक



नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक अन्य उडामा रोक लगाएको छ । प्राधिकरणले एक सुचना जारी गदै एयरलायन्स र ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा मनपरी भाडा लिएपछि रोक लगाएको हो ।

कोभिड १९ का कारण सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र ११ देखि आन्तरिक उडानमा रोक लगाएको भए पनि एयरलायन्सहरुले अन्तर्राष्ट्रिय चार्टर उडानहरु गदै आएका छन् ।

Write your Comment


Related News
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी