ताजा समाचार

आज    |   

नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुग्यो, कुन प्रदेशमा कति हेर्नुहोस्



नेपालमा हाल सम्म कोरोना संक्रमित को संख्या २९ सय १२ पुगेको छ । पछिल्लो २४ घन्टामा २ सय ७८ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जनाए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । त्यसैगरी कोरोना संक्रमण बाट डिस्चार्ज हुनेको संख्या ३ सय ३३ पुगेको देवकोटाले बताए ।

कुन प्रदेशमा कति ?

प्रदेश १  मा – २ सय ४२
प्रदेश २ मा – ९ सय ९३
बागमती प्रदेशमा –  ८५
गण्डकी प्रदेशमा – ५७
प्रदेश ५ मा ९ सय – ६५
कर्णाली प्रदेशमा – ४ सय ७९
सुदूरपश्चिम प्रदेशमा – ९१ जनामा कोरोना देखिएको छ ।

Write your Comment


Related News
  • होटल संघद्वारा गभर्नरको ध्यानाकर्षण, ऋण चुक्ताका लागि ताकेता नगर्न आग्रह
  • ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह
  • होटल व्यवसायीलाई सहुलियत दिन बागमती प्रदेशका १३ जिल्लाले बुझाए सिडियोलाई ज्ञापनपत्र
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी