ताजा समाचार

आज    |   

प्रदेश २ मा फेरी बढे कोरोना संक्रमित, कुन जिल्लामा कति पूरा हेर्नुहोस्



प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा गरीको परिक्षण्मा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या ८५९ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति हेर्नुहोस्

सप्तरी ५७
सिराहा ४७
धनुषा ८२
महोत्तरी ४०
ुसर्लाही १४६
रौतहट ३१९
बारा ५५
पर्सा ११०

Write your Comment


Related News
  • होटल संघद्वारा गभर्नरको ध्यानाकर्षण, ऋण चुक्ताका लागि ताकेता नगर्न आग्रह
  • ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह
  • होटल व्यवसायीलाई सहुलियत दिन बागमती प्रदेशका १३ जिल्लाले बुझाए सिडियोलाई ज्ञापनपत्र
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी