ताजा समाचार

आज    |   

नेपालमा हालसम्म कोरोना संक्रमित २३ सय, मृत्यु ९ जना



नेपालमा हाल सम्म कोरोना संक्रमित को संख्या २३ सय,पुगेको छ । पछिल्लो २४ घन्टामा २ सय १ जना नयाँ कोरोना संक्रमित थपिए पछि संक्रमितको संख्या २ हजार ३ सय पुगेको हो भने हाल सम्म कोरोना भाइरस बाट ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Write your Comment


Related News
  • होटल संघद्वारा गभर्नरको ध्यानाकर्षण, ऋण चुक्ताका लागि ताकेता नगर्न आग्रह
  • ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह
  • होटल व्यवसायीलाई सहुलियत दिन बागमती प्रदेशका १३ जिल्लाले बुझाए सिडियोलाई ज्ञापनपत्र
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी