ताजा समाचार

आज    |   

कोरोना भाइरस प्रकोपबाट प्रभावितलाई पर्यटन मन्त्रीले खुवाए निःशुल्क भोजन



कोरोना भाइरसबाट प्रभावित व्यक्तिहरूलाई पर्यटन मन्त्रीले निशुल्क खाजा खुवाएका छन् । बिहिबार थाईल्यान्डको बैंककमा कोरोना भाइरसबाट प्रभावित व्यक्तिहरूलाई पर्यटन तथा खेलकुद मन्त्री पिपत रत्किचितप्रकनले निःशुल्क भोजन गराएका हुन्

मन्त्री पिपतले बैंककका आठ समुदायका मानिसहरूलाई चामलसहित भुटेको कुखुरा दिएका हुन । उनले ४००० सेट खाजा, ५०० किलोग्राम चामल र लगभग १,००० बोतल पिउने पानी पनि हस्तान्तरण गरेका थिए ।

Write your Comment


Related News
  • यस्तो छ नयाँ आउन लागेको ‘पर्यटन विधेयक २०७७’
  • आन्तरिक राजश्व विभागको अल्टिमेटम होटल संघले नमान्ने
  • कोभिड १९ को मारमा साना तथा मझौला होटल व्यवसायी, माग सम्बोधन नभए देशभरका होटलहरु बन्द गर्ने
  • पर्यटन क्षेत्रका १२ संघसंस्थाहरुले भने ‘छलफल नगरी नयाँ पर्यटन ऐन ल्याए मान्य नहुने’ पर्यटन क्षेत्रका १२ संघसंस्थाहरुले भने ‘छलफल नगरी नयाँ पर्यटन ऐन ल्याए मान्य नहुने’
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी