ताजा समाचार

आज    |   

टानले भन्यो – नेपालका  बैंकले सहुलियत ऋण नदिए सरकार जमानी बसी विदेशी बैक बाट ऋण चाहियो



ट्रेकिङ व्यवसायीको छाता सङ्घठन टान ले विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्र छिया छिया परेको भन्दै पुनर्जीवन प्रदान गर्न स्वदेशी तथा विदेशी बंैकसंग सहुलियत ऋण मिलाउन सरकारसंग माग गरेको छ ।

मंगलबार एक प्रेश विज्ञप्ति जारी गदै ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले कोभिड १९ का कारण पर्यटन क्षेत्रमा अबैंको लगानी डुब्ने अवस्था सृर्जना भएको हुँदा पर्यटन क्षेत्रलाई पुनस्थापना गरि पुनर्जीवन प्रदान गर्न नेपालका बैंकले टे«किङ कम्पनीहरुलाई न्यून व्याजदरमा सहुलियत ऋण प्रदान गर्नु पर्ने र नसके नजि क्षेत्रले पनि नेपाल सरकारको जमानीमा वर्ड बैंक, एडिबी, आइएमएफ, चाइनिज बैंक आदि जस्ता न्यून व्याजदर भएको वितिय संस्थाहरुबाट ऋण लिन सक्ने वातावरण मिलाउ सरकार संग माग गरेको छ ।

टानले सरकार संग माग गरेका ११ बुँदा

Write your Comment


Related News
  • सरकारले सिटी टुर गाईडहरुलाई उपेक्षा गरेको भन्दै एसोशिएसनले बुझायो पयर्टन मन्त्रीलाई ज्ञापनपत्र
  • मंगलबार नेपालमा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि
  • के तपाई घुम्न जादै हुनुहुन्छ ? यस्तो छ आजको मौसम ?
  • बाँकेका २१ संघसंस्थाले गरे लकडाउन अवधि भरको भाडा छुट गर्ने घरधनीलाई सम्मान
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी