ताजा समाचार

आज    |   

सन् २०१९ मा पर्यटकले मन पराएका बिश्वका १० देश



विश्वमा सबैभन्दा धेरै पर्यटक जाने ठाउँ कुन होला यो धेरैको चासो बिषय हुन सक्छ । विश्व पर्यटन संगठन का अनुसार सन् २०१९ मा सबैभन्दा धेरै पर्यटक फ्रान्समा घुम्न गएका छन् । फ्रान्समा सन् २०१९ मा ८९ मिलियन पर्यटक अन्य देशबाट घुम्न गएका हुन । यस देशमा सबैभन्दा बढी जुन महिनामा पर्यटक धेरै घुम्न जाने गर्दछन् । सन् २०१९ मा पर्यटकले मन पराएका बिश्वका १० देश यस्ता छन् ।

भिडियाे

Write your Comment


Related News
  • यस्तो छ नयाँ आउन लागेको ‘पर्यटन विधेयक २०७७’
  • आन्तरिक राजश्व विभागको अल्टिमेटम होटल संघले नमान्ने
  • कोभिड १९ को मारमा साना तथा मझौला होटल व्यवसायी, माग सम्बोधन नभए देशभरका होटलहरु बन्द गर्ने
  • गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी