ताजा समाचार

आज    |   

नेपालमा हवाई उडान जेठ १८ गते सम्म नहुने



सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडानमा लगाउदै आएको प्रतिबन्धलाई बढाएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १८ गते सम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाएको छ । यस अधि जेठ २ गते सम्म प्रतिबन्ध जारी राखेको सरकारले जेठ १८ गते सम्म पुर्याएको हो । साथै सरकारले लकडाउनको समय अवधि जेठ ५ गतेसम्म बढाउने निर्णय गरेको छ । नेपालमा हालसम्म ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

Write your Comment


Related News
  • सरकारले सिटी टुर गाईडहरुलाई उपेक्षा गरेको भन्दै एसोशिएसनले बुझायो पयर्टन मन्त्रीलाई ज्ञापनपत्र
  • मंगलबार नेपालमा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि
  • बाँकेका २१ संघसंस्थाले गरे लकडाउन अवधि भरको भाडा छुट गर्ने घरधनीलाई सम्मान
  • सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह सुरक्षा सावधानी अपनाई होमस्टे सञ्चालन गर्न होसानको आग्रह
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी